FAQs Complain Problems

दोस्रो चरणको राहत वितरण सम्पन्न

दंगीशरण गाउँपालिकाले वडा कार्यालयहरु मार्फत दोस्रो चरणसम्मको राहत वितरण कार्य सम्पन्न गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस तथा सोको संक्रमणबाट लाग्ने कोभिड-१९ रोकथाम तथा नितरन्त्रणको नेपाल साराकारले निर्णयानुसार जारी रहेको बन्दाबन्दी (लकडाउन) को कारणबाट समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक , मजदुर , विपन्न तथा असहाय वर्गलाई दैनिक खानपिनमा समस्या पर्न नदिनको लागि दंगीशरण गाउँपालिकाले आवश्यकता अनुसार चरणबद्ध राहत उपलब्ध गराउँदै आएको छ ।

पहिलो चरणमा २३० घरपारिवारलाई राहत वितरण गरिेको थियो भने दोस्रो चरणमा ५२९ परिवारलाई राहत वितरण गरियो ।

थप विवरण तलको फोटोमा उल्लेख गरिएको छ  ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: