FAQs Complain Problems

नवनिर्मित प्रशासनिक भवन

Read More

वडा नं १ र ४ जोड्ने बबई नदी पुल

Read More

विरेन्द्र मावि हेकुली परिसर , पृष्ठभूमीमा ऐतिहासिक राजाकोट

Read More

स्वास्थ्य चौकी हेकुली

Read More

वडा नं.१ को भञ्जयाङबाट देखिएको दृष्य

Read More

दंगीशरण गाउँपालिकाको परिचय

दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका गोल्टाकुरी, हेकुली, र श्रीगाउँ गाउँ विकास समितिहरु मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २३६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय  ३ नं. वडा को हेकुलीमा रहेको छ ।

स्वत: प्रकाशन ।

आ.व. २०८०-०८१ को श्रावण १ देखि पौष मसान्तसम्म सम्पादित क्रियाकलापहरूको सार्वजनिकरण गरिएको प्रतिवेदन ।

दस्तावेज: 

स्वत: प्रकाशन ।

आ.व. २०८०/०८१ को श्रावण १ गतेदेखि आश्विन मसान्तसम्म सम्पन्न क्रियाकलापहरूको सार्वजनिकरण गरिएको प्रतिवेदन ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८५७८२०९६०
उपाध्यक्ष
९८४४९३५०६६
प्रवक्ता
९८४८२१२३१३

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857862011
सूचना अधिकारी
9764347681

भिडियो

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
सेवा प्रकारः- सेवा / सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- दंगीशरण गाउँपालिका कार्यालय महिला विकास शाखा
सेवा शुल्कः- गा.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. गाउँ पालिका प्रमुख समक्ष निबेदन 

२. ६० वर्ष उमेर पुगेको 

३. नागरिकताको सक्कल सहित  प्रतिलिपी १ थान 

४ अटो साइजको   फोटो ३ थान 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि

बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी

लाभग्राहीको फोटो २ प्रति

 संरक्षकको हकमा फोटो १ प्रति

सेवा प्रकारः- सेवा / सिफारिश
सेवा समयः- प्रमाण पूरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन 

स्थलगत सर्जमिन मुचुल्का

निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता

 जन्म दर्ता ,मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी

३,३ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता ,
सूचना दिने व्यक्तिको नागरिकता ,
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएमा सूचकले सूचना उपलब्ध गराएकै दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि रु.५० /-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता / फोटोकपी
आमाको नागरिकता / फोटोकपी
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता / फोटोकपी
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालबाट उपलब्ध जन्म प्रमाणित कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन,र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासिकिय अधिकृत वा निजले तोकेको कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र

२.पासपोर्ट साइजको २ प्रति फोटो

३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि

५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र

जानकारी