FAQs Complain Problems

ग्यालरी

दंगीशरण चैत ७

मिति: 03/27/2023 - 11:10
, , , , , ,

दंगीशरण  फाल्गुण १५,

प्रमुख प्रशासकिय अधिकृतको रुपमा दंगीशरण गाउँपालिकामा सरुवा भइ आउनु भएका  निमराज भट्टराईज्यू लाइ आज एक कार्यक्रमका बिच दंगीशरण गाउँपालिकामा स्वागत गरिएको छ ।

मिति: 02/26/2023 - 12:58
, , , , ,

दंगीशरण साउन १६,

प्रमुख प्रशासकिय अधिकृतको रुपमा दंगीशरण गाउँपालिकामा सरुवा भइ आउनु भएका कारागार कार्यालय तुलसीपुरका जेलर अमर बहादुर वलि लाइ आज एक कार्यक्रमका बिच दंगीशरण गाउँपालिकामा स्वागत गरिएको छ ।

मिति: 08/26/2022 - 11:47
, , , , , , , , , , , , , , ,

दंगीशरण गाउँपालिकाको कार्यालय हेकुली दाङबाट कालिमाटी गाउँपालिकाको कार्यालय रामपुर सल्यानमा सरुवा भई जान लाग्‍नु भएका प्रमुख प्रशासकीय अधिकृत श्री खिम बहादुर खड्का ज्यूको  मिति २०७९ साल साउन १३ गते शुक्रबार गाउँपालिकाको सभाहलमा बिदाई कार्यक्रम सम्पन्न ।

मिति: 07/31/2022 - 14:15
, , , , , , , , , , , , , , , , , , , , , ,

दङ्गिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र कर्मचारी बिचमा परिचयात्मक तथा निर्देशनात्मक कार्यक्रम सम्पन्न भएको छ । गाउँ पालिकालाइ सबल र सक्षम बनाउन कर्मचारीकाे हात रहेकाले सेवा ग्राहिहरुकाे कामलाई छिटाे , छरितो र पारदर्शी तरिकाले काम गर्न निर्देशन दिनुभयाे । कर्मचारीहरु बिच कुनै संघ संगठनकाे मतभेद नगरी सेवा दिने कामलाई मात्र ध्यान दिनुपर्ने बताउनुभयाे । जनप्रतिनिधि कर्मचारी बिच हातेमालाे भए मात्र दङ्गिशरणलाइ राम्रो , समृद्ध बनाउन सकिने कुरामा जाेड दिदै एकअर्काकाे सहयाेगि र मित्रबद्द तरिकाले काम गर्न निर्देशन दिनुभयाे ।

जेठ,९

मिति: 06/06/2022 - 14:06
,

दंगीशरण गाउँपालिकामा नयाँ नेतृत्वलाई आज एक कार्यक्रमका विच स्वागत गरिएको छ । आज एक कार्यक्रमका विच भर्खरै निर्वाचित भई आउँनुभएका दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा कुमारी वली खड्का, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा न. २ का वडा अध्यक्ष डम्वर खत्री, वडा न.३ का वडा अध्यक्ष सुकलाल चौधरी, वडा न. ४ का वडा अध्यक्ष कमल चौधरी, वडा न. ५ का वडा अध्यक्ष जिरज वस्नेत, वडा न. ६ का वडा अध्यक्ष रोसन जंग शाह, वडा न.

मिति: 06/06/2022 - 14:04
, , , , , , , , , , , , , , , , , , , , , , ,

दङ्गिशरण गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षद्धारा पदभार ग्रहण ।

२०७९ जेठ ६ ।

मिति: 06/06/2022 - 13:47
, , , , , ,

Pages