सूचनाहरु
सेवाहरु


- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति


१. गाउँ पालिका प्रमुख समक्ष निबेदन
२. ६० वर्ष उमेर पुगेको
३. नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान
४ अटो साइजको फोटो ३ थान


सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि
बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी
लाभग्राहीको फोटो २ प्रति
संरक्षकको हकमा फोटो १ प्रति


निवेदन
स्थलगत सर्जमिन मुचुल्का
निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता
जन्म दर्ता ,मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी
३,३ प्रति पासपोर्ट साईजको फोटो


मृतकको नागरिकता ,
सूचना दिने व्यक्तिको नागरिकता ,
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने


सम्बन्धित बच्चाको बाबुको नागरिकता / फोटोकपी
आमाको नागरिकता / फोटोकपी
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता / फोटोकपी
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालबाट उपलब्ध जन्म प्रमाणित कागजात


१) निवेदन पत्र
२) दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र