FAQs Complain Problems

कार्यालय परिसर

Read More

थारु संग्रहालय , चखौरा

Read More

विरेन्द्र मावि हेकुली परिसर , पृष्ठभूमीमा ऐतिहासिक राजाकोट

Read More

स्वास्थ्य चौकी हेकुली

Read More

दंगीशरण गाउँपालिकाको परिचय

दंगीशरण गाउँपालिका प्रदेश नं. ५ को दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका गोल्टाकुरी , हेकुली ,  र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २१४८४ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय  ३ नं. वडामा पर्ने हेकुलीमा रहेको छ ।

विभिन्न सडकहरु कालोपत्रे सम्बन्धी बोलपत्र आव्हानको सूचना (२०७७/२/१६ गतेको नागरिक दैनिकमा प्रकाशित)

औषधि खरिद सम्बन्धि सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

Pages

भिडियोहरु

दंगीशरण गाउँपालिका , दाङमा सबैलाई स्वागत छ । दंगीशरणलाई थप प्रविधिमैत्री , समुन्नत , विकसित तथा नमूना बनाउन हामी सबै मिलेर लागि परौँ ।

जन प्रतिनिधि

अध्यक्ष
९८५७८३१५६४
उपाध्यक्ष
९८४४९३५०६६

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८४१२९७१६७
सूचना अधिकारी
९८४७८४३५९१

यो महिना