सूचनाहरु
उपभोक्ता समिति संचालन अभिमुखिकरण तालिम
आज मिति २०७५ /०९ /०६ गतेको दिन दंगिशरण गाऊपालिका वडा नं १ मा , सोहि वडाको अध्यक्ष श्रिप्रसाद चौधरी को अध्यक्षतामा उपभोक्ता समिति संचालन अभिमुखिकरण तालिम सम्पन्न भयको छ।उक्त कार्यक्रममा दंगिशरण गा.पा. अध्यक्ष भागिराम चौधरी (प्रमुख अतिथि ) ,गा.पा. उपाध्यक्ष पिमा कुमारी खड्का (विशिष्ट अतिथि) ,प्रमुख प्रशासकिय अधिकृत ं मार्शल कुमार अोलि (विशिष्ट अतिथि), ईन्जिनियर अंकित आचार्य (प्रशिक्षक),योजना शाखा प्रमुख मस्तबिर चौधरी (प्रशिक्षक) लगायतले उपभोक्ताहरुलाई प्रशिक्षण गर्नुभएको थियो।ऊक्त कार्यक्रमको शहजिकरण ंमस्तबिर चौधरीले गर्नुभएको थियो। कार्यक्रममा दंगिशरण गा.पा. प्रेश शल्लाहाकार दिप्तिशिखा चौधरी र धुर्ब अधिकारी (जिन्सि शाखा ) को समेत सहभागिता रहेको थियो।