सूचनाहरु
कृषि शाखाको सूचना !
कार्यक्रमको नाम : ७५% अनुदानमा थोपा सिचाई सहित प्लाष्टिक टनेल वितरण कार्यक्रम
लक्षित वर्ग : रित पूर्वक दर्ता भएका कृषक समूह , सहकारी तथा उद्यमी
आवश्यक काजगातहरु: समूह/ व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी , ७५% अनुदानमा थोपा सिचाई सहित प्लाष्टिक टनेल माग गरेको बैठकको निर्णयको प्रतिलिपी , रु. १०को टिकट सहित आवेदन
अन्तिम म्याद : २०७६/१/२५ गतेसम्म
थप सम्पर्कको लागी: ९८४४८२२१५७