FAQs Complain Problems

जेष्ठ नागरिक परिचयपत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
महिला विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
दंगीशरण गाउँपालिका कार्यालय महिला विकास शाखा
सेवा शुल्क: 
गा.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. गाउँ पालिका प्रमुख समक्ष निबेदन 

२. ६० वर्ष उमेर पुगेको 

३. नागरिकताको सक्कल सहित  प्रतिलिपी १ थान 

४ अटो साइजको   फोटो ३ थान