FAQs Complain Problems

व्यवसाय दर्ता गर्दा चाहिन कागजातहरु

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासिकिय अधिकृत वा निजले तोकेको कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र

२.पासपोर्ट साइजको २ प्रति फोटो

३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि

५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र