सूचनाहरु
प्रमुख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रम ।
दंगीशरण साउन १६,
प्रमुख प्रशासकिय अधिकृतको रुपमा दंगीशरण गाउँपालिकामा सरुवा भइ आउनु भएका कारागार कार्यालय तुलसीपुरका जेलर अमर बहादुर वलि लाइ आज एक कार्यक्रमका बिच दंगीशरण गाउँपालिकामा स्वागत गरिएको छ ।