FAQs Complain Problems

दंगीशरण घुम्न निमन्त्रणा

दंगीशरण गाउँपालिकाले दंगीशरण घुम्न आउनको लागि सबैमा  निमन्त्रणा दिएको छ । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात १ जनवरी सन् २०२० को दिनमा दाङको चर्चित पर्यटन गन्तब्य बहाह क्षेत्र (बााह्रकुने) मा आयोजना भएको सुभारम्भ समारोह मार्फत अतिथिको स्वागत गर्न दंगीशरण गाउँपालिका तयार रहेको सन्देश दिइएको छ । 

दंगीशरणमा रहेका चर्चित प्राकृतिक , सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको परिचय दिदैं थारु नृत्य सहित झांकी लिएर जनप्रतिनिधि , कर्मचारी तथा स्थानीयहरुको संयुक्त टोलीले दंगीशरणमा घुम्न आउनको लागि निमन्त्रणा दिएको हो ।

थप विवरण तस्विरमाः

आर्थिक वर्ष: