FAQs Complain Problems

वनभोज कार्यक्रम सम्पन्न

दंगीशरण गाउँपालिकाको कार्यालय र अन्तरगत पर्ने कार्यालयमा कार्यालयमा कार्यरत कर्मचारीहरुको संयुक्त आयोजनामा मिति २०७६ साल कार्तिक ३० गते शनिवार पर्यटकीय तथा धार्मिकस्थल बाह्रकुने तााल बराह क्षेत्रमा रमाईलो वनभोज कार्यक्रम सम्पन्न भयो । यस वर्ष समायोजन भएर दंगीशरणमा आउनुभएका नयाँ तथा पहिलेदेखी नै कार्यरत कर्मचारीवीचमा  नजिकबाट चिन्ने अवसर समेत मिलेको थियो ।

वनभोज कार्यक्रमका थप तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस ।

आर्थिक वर्ष: