FAQs Complain Problems

संविधान दिवस मनाइयो

विविध कार्यक्रमको आयोजना गरेर दंगीशरण गाउँपालिकाले राष्ट्रिय तथा संविधान दिवस २०७६ मनाएको छ । दिवसको अघिल्लो दिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल सहित सबै वडा कार्यालय तथा शाखाहरुमा कार्यरत कर्मचारीहरुको सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।

संविधान दिवसको अवसरमा गाउँपालिकाको कार्यालय , वडा कार्यालयहरु तथा अन्य महत्त्वपूर्ण सार्वजनिक स्थानहरुमा दिपावली  गरिएको छ ।

 

 

थप तस्विरहरु हेर्न यहां क्लिक गर्नुहोस्

आर्थिक वर्ष: