FAQs Complain Problems

सार्वजनिक विदा सम्बन्धि सूचना

 मिति २०७६ साल भाद्र १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले अट्वारी पर्वको अवसरमा मिति २०७६ साल भाद्र १५ गते आईतबार  १ दिन दंगीशरण गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: