FAQs Complain Problems

सूचना तथा समाचार

दोस्रो चरणको राहत वितरण सम्पन्न

दंगीशरण गाउँपालिकाले वडा कार्यालयहरु मार्फत दोस्रो चरणसम्मको राहत वितरण कार्य सम्पन्न गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस तथा सोको संक्रमणबाट लाग्ने कोभिड-१९ रोकथाम तथा नितरन्त्रणको नेपाल साराकारले निर्णयानुसार जारी रहेको बन्दाबन्दी (लकडाउन) को कारणबाट समस्यामा परेका असंगठि

माघी पर्वको शुकामना

मकर संक्रान्ती पर्व २०७६ तथा थारु समुदायको महान् चाड माघी एवं नयाँ वर्ष थारु सम्वत् २६४३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दंगीशरण गाउँपालिकावासी आमाबुवा , दाजुभाई , दिदीबहिनी लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

    - दंगीशरण गाउँपालिका परिवार

Pages