FAQs Complain Problems

सूचना तथा समाचार

दंगीशरणमा माघी मेला संचालन हुने

दंगीशरण गाउँपालिकाको आयोजनामा यस वर्ष पनि थारु जातिको महान चाड तथा नयाँ वर्ष माघी पर्वको अवसरमा माघी मेला संचालन हुने भएको छ । यही पौष महिनाको २५ र २६ गते दंगीशरण गाउँपालिका वडा नं.

दंगीशरणका पर्यटकीय स्थलहरु

दंगीशरण गाउँपालिकाले थारू राजा दंगीशरणलाई पर्यापर्यटनसँग जोडेर योजना बनाएको छ । गाउँपालिकाले प्रदेश ५ सरकारको सहयोगमा दुई करोड रुपैयाँको लागतमा दंगीशरण–३ स्थित रानीवनमा दंगीशरण कल्चरल थारू भिलेज तथा पार्क र  ६५ लाखको लागतमा दंगीशरण–३, चखौरामा थारू संग्रहालय स्थापना गरिरहेको छ ।

दंगीशरण घुम्न निमन्त्रणा

दंगीशरण गाउँपालिकाले दंगीशरण घुम्न आउनको लागि सबैमा  निमन्त्रणा दिएको छ । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात १ जनवरी सन् २०२० को दिनमा दाङको चर्चित पर्यटन गन्तब्य बहाह क्षेत्र (बााह्रकुने) मा आयोजना भएको सुभारम्भ समारोह मार्फत अतिथिको स्वागत गर्न दंगीशरण गाउँपा

कर्मचारी विदाई कार्यक्रम सम्पन्न

दंगीशरण गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरी उमेर हदको कारण अनिवार्य अवकास पाउनभएका सहायकस्तर पाँचौ कर्मचारी श्री ज्ञानबहादुर केसीको विदाई गरिएको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न

दंगीशरण गाउँपालिकाले आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको छ । हेकुली स्वास्थ्य चौकी र गोल्टाकुरी स्वास्थ्य चौकीको लागि १/१ वटा एम्बुलेन्स गाउँपालिकाले प्रदान गरेको हो ।

Pages