FAQs Complain Problems

ग्यालरी

दंगीशरण गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई कार्यक्रम गरिएको छ । दंगीशरण गाउँपालिकाले  एक कार्यक्रमका विच स्थानीय तहमा पाँच वर्ष कार्यकाल पुरा गरि जानलाग्नुभएका गाउँपालिका अध्यक्ष भागिराम चौधरी लगाएतको टिमलाई विदाई गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई मायाको चिनो सम्मान पत्र संगै करुवा र डेल्वा , ढक्या प्रदान गर्नुभएको थियो ।

बैशाख, ६

मिति: 06/06/2022 - 13:41
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखीकरण तथा कार्यशाला कार्यक्रम ।

आयाेजक : दङ्गिशरण गाउँपालिका

समन्वय : साझेदारी संघियता सहयाेग

शहजिकरण : स्वशासन अध्ययन प्रतिष्ठान

फागुन,९

मिति: 02/23/2022 - 13:43
, , , , , ,

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण

प्रदेश तथा स्थानीय शासन सहयाेग कार्यक्रम ।

आयाेजक : दङ्गिशरण गाउँपालिका हेकुली,दाङ

सहयाेग : प्रदेश प्रशिक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेश नेपालगंज,बाकेँ

शहरीकरण : जनउत्थान समाज विकास केन्द्र ,दाङ

मिति: 02/23/2022 - 13:41
, , , , ,

दंगीशरण गाउँपालिकाको आयोजना तथा संघियता साझेदारी सहयोग कार्यक्रमको समन्वयमा दंगीशरण गाउँपालिका आर्थीक बर्ष २०७८/०७९ को पहिलो चौमासीक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

 

मिति: 12/14/2021 - 13:28
, , , , , , , , , , , , , , , , , , ,

साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत दंगीशरण गाउँपालिकालाई राजस्व सुधार कार्ययोजना २०७८ हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 12/10/2021 - 13:54

दंगीशरण गाउँपालिकामा सरुवा भई आउँनु भएका नयाँ प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्कालाई स्वागत गरिएको छ । आज बुधवार गाउँपालिकाको सभाहलमा भएको स्वागत सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले नेपाली ढाका टोपि र फुल माला लगाएर स्वागत गर्नु भएको हो । स्वागत सम्मान कार्यक्रममा वडा अध्यक्ष ज्युहरु, कार्यपालीका सदस्य ज्युहरु, वडा सदस्यहरु र कर्मचारीले पनि स्वागत गर्नुभएको थियो ।

मंसीर,१

मिति: 11/18/2021 - 15:15
, , , , , , , , , , , , ,

दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री चन्द्रकान्त पौडेल  दंगीशरण गाउँपालिकाबाट सरुवा भएर जानुभएको हुँदा एक कार्यक्रम गरि बिदाई गरिएको  छ।

कार्तिक २९, २०७८ ।

मिति: 11/15/2021 - 21:37
विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम, विदाई कार्यक्रम

दंगीशरण गाउँपालिकाको डिजिटल प्रोफाईल हस्तान्तरण कार्यक्रम  गाउँपालिका सभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका र साझेदारी संघियता सहयाेग कार्यक्रम को सहकार्य तथा स्मार्ट टेक नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको डिजिटल प्रोफाईल तयार भएको हो ।

मिति: 11/09/2021 - 12:43
, , , , , , ,
मिति: 12/08/2019 - 18:12
, , , ,
मिति: 11/16/2019 - 18:33
, , , , , , ,

Pages