FAQs Complain Problems

ग्यालरी

जिल्ला युवा समितिको कार्यालय दाङले नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रम दाङको दंगीशण गाउँपालिकामा सुरु गरेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्को सहयोगमा आर्थिक वर्ष २०७४/०७५ को वजेट अनुसार सञ्चालनमा ल्याइएको युवा समितिका अध्यक्ष सुरेश रावतले बताउनुभयो । राष्ट्रिय युवा नीति बमोजिम निर्माण गरिएको युथ भिजन २०२५ लाई कार्यान्वयन गर्दै युवालाई संसदिय अभ्यासको माध्यमबाट परिचालन गरी समाजको विकास गर्ने लक्ष्यका साथ दाङमा कार्यक्रमको सुरूवात गरिएको उहाँले बताउनुभयो ।

मिति: 05/29/2018 - 13:52

दंगीशरण गा.पा र जिल्ला समन्वय समिति दाङको आयोजनामा सम्पन्न २ दिने एकीकृत सम्पत्ति कर सम्बन्धी प्रशिक्षण कार्यक्रम

मिति: 05/27/2018 - 10:48
, , , , , , , , ,

दंगीशरणमा बृहत घुम्ती शिविर सम्पन्न
२०७५।१।२१

मिति: 05/04/2018 - 18:23
, , , , , , , ,

 

मिति: 04/03/2018 - 16:20
, , , , , , , , , , , , , , , , , , ,
मिति: 02/25/2018 - 20:46

Pages