सूचनाहरु
सूचना तथा समाचार
-
-
मिति २०७६ साल भाद्र १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले अट्वारी पर्वको अवसरमा मिति २०७६ साल भाद्र १५ गते आईतबार १ दिन दंगीशरण गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
-
-
-
-
-
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यस आ.व. मा बेरोजगारहरुबाट प्राप्त आवेदनहरुको वडागत संख्या विवरण यसप्रकार रहेको छ ः
क्र.सं. वडा नं. आवेदन संख्या १ १ ३०८ २ २ ३६५ ३ ३ ६३० ४ ४ ५२५ ५ ५ ६३२ ६ ६ ९४० ७ ७ ४६२ जम्मा ३८६२ -
-
कार्यक्रमको नाम : ७५% अनुदानमा थोपा सिचाई सहित प्लाष्टिक टनेल वितरण कार्यक्रम
लक्षित वर्ग : रित पूर्वक दर्ता भएका कृषक समूह , सहकारी तथा उद्यमी
आवश्यक काजगातहरु: समूह/ व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी , ७५% अनुदानमा थोपा सिचाई सहित प्लाष्टिक टनेल माग गरेको बैठकको निर्णयको प्रतिलिपी , रु. १०को टिकट सहित आवेदन
अन्तिम म्याद : २०७६/१/२५ गतेसम्म
थप सम्पर्कको लागी: ९८४४८२२१५७
-







