हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं , दिपावली , नेपाल संवत् तथा छठ पर्व २०७६ को पावन अवसरमा यस दंगीशरण गाउँपालिकावासी आमा-बुवा , दाजुभाई , दिदिबहिनी तथा स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख , शान्ति तथा संवृद्धीको कामना सहित सुस्वास्थ्य ,दीर्घायू तथा उत्तरोत्तर प्रगतिको लागी हार्दिक मंगलयम शुभकामना व्यक्त गर्दछौं ।







