कार्यालय परिसर
वडा नं १ र ४ जोड्ने बबई नदी पुल
विरेन्द्र मावि हेकुली परिसर , पृष्ठभूमीमा ऐतिहासिक राजाकोट
स्वास्थ्य चौकी हेकुली
वडा नं.१ को भञ्जयाङबाट देखिएको दृष्य
दंगीशरण गाउँपालिकाको डिजिटल प्रोफाईल हस्तान्तरण कार्यक्रम गाउँपालिका सभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका र साझेदारी संघियता सहयाेग कार्यक्रम को सहकार्य तथा स्मार्ट टेक नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको डिजिटल प्रोफाईल तयार भएको हो ।