कार्यालय परिसर
थारु संग्रहालय , चखौरा
विरेन्द्र मावि हेकुली परिसर , पृष्ठभूमीमा ऐतिहासिक राजाकोट
स्वास्थ्य चौकी हेकुली
दंगीशरण गाउँपालिकाको आयोजना तथा संघियता साझेदारी सहयोग कार्यक्रमको समन्वयमा दंगीशरण गाउँपालिका आर्थीक बर्ष २०७८/०७९ को पहिलो चौमासीक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत दंगीशरण गाउँपालिकालाई राजस्व सुधार कार्ययोजना २०७८ हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।